समाज

सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नआउनेलाई कारबाही

काठमाडौं, २९ असोज। सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन नआउने रोजगारदाता कम्पनीलाई सरकारले कारबाही गर्ने भएको छ। सूचीकृत हुने समय सीमा सकिनै लाग्दा समयमै सूचीकृत नहुने कम्पनीलाई कारबाही गरिने सामाजिक सुरक्षा कोषले जनाएको छ। सूचीकृत हुने समय…

छोराको उपचारका लागि जनगायक शर्माद्वारा सहयोगको अपील

काठमाडौं, २९ असोज । जनगायक  जीवन शर्मा यतिबेला छोराको अत्यन्तै पीडामा छन्। खाना खाने क्रममा हड्डी निलेपछि शर्माका २९ वर्षीय छोरा अमृत आचार्य सघन उपचारमा छन्। त्रिवि शिक्षण अस्पतालमा उनको पहिलो चरणको शल्यक्रिया सकिएको छ। अन्न नली काम…

सांसद साहको रिहाइको माग गर्दै प्रमुख सचेतकदेखि उपमेयर धर्नामा

काठमाडौं, २९ असोज। राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै वीरगञ्जमा पनि प्रदर्शन गरिएको छ। राजपा नेपालले साहको रिहाइको माग गर्दै वीरगन्जमा रहेको बुद्ध एयरको कार्यालयअगाडि एक घन्टा प्रदर्शन गरेको हो। यता,…

पशुपतिमा फेला पर्‍यो ४५ किलो सुन

काठमाडाैं, २९ असाेज। पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलो मात्र…

कमसल खानाले माेटाेपन बढाउँछ

मुलुकमा ५ देखि १९ वर्षमा बालबालिका र किशोरकिशोरीमा हुने मोटोपना पछिल्ला ४० वर्षमा २९ गुणाले बढेको छ। यो समस्यामा कमसल खानाले गर्दा बढेको हो। ‘विश्वमा बालबालिकाको अवस्था २०१९–बालबालिका, खाना र पोषण’ सम्बन्धी युनिसेफले मंगलबार जारी गरेको…

विकास र सहकार्यका लागि विआरआई महत्वपूर्ण : मूख्यमन्त्री पोख्रेल

बुटवल, २८ असोज। प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेलले चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्पन्न नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुगेको दाबी गरेका छन्। उनले राष्ट्रपतिको भ्रमणपछि दुई मुलुकबीचको सहकार्य अझै मजबुत र नयाँ…

‘म राजा बन्दिनँ, अब साधु बन्छु’

काठमाडौं, २८ असोज। पूर्वयुवराज पारस शाहले आफू अब साधु बन्ने बताएका छन्।मोडल तथा युट्युबर सोनिका रोकायासँगको निकटताको चर्चाले अहिले सामाजिक सञ्जाल तातेको छ। सञ्चारकर्मीसँगको कुराकानीमा पूर्वयुवराज पारसले सोनिकासँग हिमचिम बढेको र उनलाई लिएर…

महरालाई तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, २८ असोज। निवर्तमान सभामूख कृष्णबहादुर महरालाई थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश दिपक कुमार दाहालको इजलाशले यसअघिको १० दिन हिरासतमा रहेका महरालाई थप तीन दिन हिरासतमा राखेर…

१३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १ देखि ४ गतेसम्म

काठमाडौं । १३ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १ देखी ४ गते सम्म ललितपुरको जाउलाखेल, खेल मैदनमा हुने भएको छ । फूलको पर्व भनेर चिनिने तिहारको लागि बिशेष प्रयोग गरिने गोदावारी फूलको व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले…

राष्ट्रपति सीको स्वागतमा एक करोडको फूल प्रयाेग

काठमाडौं, २८ असाेज । चिनियाँ राष्ट्रपति सी चिनफिङको स्वागतका लागि एक करोड रुपैयाँ बराबरको फूल प्रयोग भएको फ्लोरीकल्चर एसोसिएसन अफ नेपालले जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कसुजु श्रेष्ठका अनुसार तीनकुने पार्क सजावटको लागि मात्र काठमाडौं…

मजदूर दिवसमा माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु

गलेश्वर, १८ वैशाख। म्याग्दीमा सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका २ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। बेनी–दरवाङ सडकखण्डअन्तर्गत…

७१ किलो गाँजासहित मालिक यादव पक्राउ

हेटौंडा, १८ वैशाख। प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ७१ किलो गाँजासहित मालिक रौतहटको चन्द्रपुरका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ गरेको हो।…

३५ वर्षभित्र सिङ्गल मदर बन्छु : सावित्री सुवेदी (भिडियोसहित)

काठमाडौं, १८ वैशाख। विभिन्न कारणले समयसमयमा चर्चामा आइरहने महिला अधिकारकर्मी सावित्री सुवेदी फेरि चर्चामा आएकी छिन । हालै उनले एउटा युट्युब च्यानलमा दिएको अन्तर्वार्ताका कारण उनी भाइरल बनेकी हुन्। बलात्कारविरूद्ध पेटिकोट प्रदर्शन गरेर…

वडाअध्यक्षकै मिलेमतोमा ६ जनाले हडपे एकल महिलाको जग्गा

बुटवल, १८ वैशाख। रुपन्देहीमा एक महिलाको जग्गा स्थानीय जनप्रतिनिधि र मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा अर्कैले हडपेको छ। कोटहीमाई गाउँपालिका वडा नं. ४ वयरघाटकी कमलावती पालको ३३ कठ्ठा साढे ८ धुर जमिन सोही वडाका अध्यक्ष ओमप्रकाश पाण्डेय,…

जनकल्याण साकोसद्धारा पाल्म वर्कसप सम्पन्न

पश्चिम नवलपरासी, १७ वैशाख । जनकल्याण बचत तथा ऋण सहकारीको आयोजना र नेफ्स्कुनको प्राविधिक सहयोगमा शनिवार नवलपरासीमा चौथो कार्यकुशालता तथा सिकाई व्यवस्थापन कार्यशाला (पाल्म वर्कसप) सम्पन्न भएको छ । कार्यक्रममा प्रमूख अतिथि नेफ्स्कुनका महासचिव…

मिस्टर प्लस साइज नेपालको अडिसन जेठ ४ मा, १६–५५ बर्षकाले भाग लिन पाउने

काठमाडौं, बैशाख १७ । ग्लोरी मिडियासँगको सहकार्यमा मोडल सङ्स नेपालले ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्दैछ । नेपालमा पहिलो पटक हुन गइरहेको मिस्टर प्लस साइज सौन्दर्य प्रतियोगिताको अडिसन यही ज्येष्ठ ०४ गते लाई तोकिएको छ । प्रतियोगितामा…

आगलागी नियन्त्रण गर्न कृत्रिम अभ्यास

प्युठान, १७ बैशाख । जिल्ला विपद व्यवस्थापन समिति प्युठानले आगलागी सम्बन्धि जनचेतनामुलक कृत्रिम व्यवहारिक अभ्यास मंगलबार प्रस्तुत गरेको छ । विशेष गरी सुख्खा याममा वर्षेनी आगलागी बाट जिल्लामा धनजनको क्षती हुने गरेको छ । आगलागीका घटना कसरी…

पूर्वराष्ट्रपति यादवकी छाेरी अनिताकाे बिहे ताेकियाे

काठमाडौं, १७ वैशाख । नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ। यादवको विवाह यही वैशाख २३ गते हुने भएको हो। उनको विवाह रौतहट निवास ईञ्जिनियर रमेश यादवसँग हुने भएको छ। पूर्वराष्ट्रपति यादवको छोरीको विवाह…

कालीगण्डकी नदी नै व्यक्तिका नाममा : काे-काे हुन् नदी हडप्ने ? (नामसहित)

पर्वत, १७ वैशाख। कालीगण्डकी नदी व्यक्तिको नाममा रहेको खुलासा भएको छ। देशका विभिन्न ठाउँमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको घटना सार्वजनिक भैरहँदा कालीगण्डकी नदी समेत व्यक्तिको नाममा रहेको खुलासा भएपनि खोजी हुन सकेको छैन्। पर्वतको…

पाँच पत्रकार संगठनकाे माेर्चाबन्दी

काठमाडौं, १७ वैशाख। ५ पत्रकार संघ संगठनहरु एकजुट भई दबाबमूलक आन्दोलन गर्ने भएका छन्।पछिल्लो समयमा सरकार पक्षबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको कुण्ठित गराउने खेल चलिरहेको भन्दै उनीहरुले दबाबमूलक आन्दोलन गर्ने भएका हुन्। काठमाडौंमा…