समाज

मुगुमा हिमपात जनजीवन कष्टकर

काठमाडौं । मुगु जिल्लाको उच्च हिमाली क्षेत्रमा परेको हिमपातले जनजीवन कष्टकर बन्दै गएको छ । शुक्रबार बिहानदेखि चारै स्थानीय तहका उच्च हिमाली क्षेत्रमा हिमपात परेको छ । सदरमुकाम गमगडीमा परेको वर्षाका कारण हवाई तथा सडक यातायात अवरुद्ध हुँदा…

प्रधानमन्त्रीलाई पनि अख्तियारले तान्न सक्छ : युवराज घिमिरे

काठमाडौं, ९ फागुन। वरिष्ठ पत्रकार युवराज घिमिरेले पूर्वराजा ज्ञानेन्द्र शाह फेरि राजा बन्ने सनसनीपूर्ण खुलासा गरेका छन्। नेपालीहरुले निर्णय गर्न पाए पूर्वराजा शाह देशको राजा बन्न सम्भव रहेको उनको भनाइ छ। वर्तमान प्रधानमन्त्री केपी शर्मा…

बाजुरामा चट्याङ लागेर दुई घाइते

राजेन्द्र बिक/ बाजुरा, ९ फागुन। बाजुराको त्रिबेणी नगरपालिका वडा नम्बर ९ पैमास्थित साउद टोलमा चट्याङ लागेर २ जना घाइते भएका छन्। घरमा बसिरहेका बेला चट्याङ पर्दा दुई जना घाइते भएका प्रहरीले जनाएको छ। घाइते हुनेमा २१ वर्षीया संजा साउँद र ६…

असुराेबाट काेराेनाकाे उपचार हुनसक्ने वैज्ञानिकहरुकाे दावी

काठमाडौं। प्रकृतिको अनुपम उपहार असुराको पात फूल जरा सबै औषधिको रूपमा प्रयोग गर्न सकिने देखिन्छ। विशेष गरेर स्वास प्रस्वासमा यसको प्रयोग गर्नाले आश्चर्य रूपमा ठिक हुने भएकाले श्वास-प्रश्वास सम्बन्धी सम्पूर्ण रोगमा यसको प्रयोग गर्न सकेमा…

डोरीले बाटो छेक्दा बालकको ज्यान गयो

दोलखा, ९ फागुन। दोलखामा डोरीले बाटो छेक्दा एक बालकको ज्यान गएको छ। शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्ने क्रममा दोलखामा एक बालकको ज्यान गएको हो। ज्यान गुमाउनेमा कालिञ्चोक गाउँपालिका ९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको ज्यान…

गण्डकी प्रदेशमा १२ पत्रकारलाई दुर्व्यवहार, ६ गिरफ्तार

चिप्लेढुङ्गा, ९ फागुन । गण्डकी प्रदेशमा सन् २०१९ मा राज्य पक्षबाट २ सय ५ र गैरराज्य पक्षबाट ४ सय ७४ गरी ६ सय ७९ व्यक्ति मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटनामा पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र…

पशुपतिनाथकाे एक मन्दिरमा आगलागी

काठमाडौं, ९ फागुन । पशुपतिनाथस्थित एक मन्दिरमा आगलागी भएको छ। मन्दिरको ठीक पारी रहेको एक मन्दिरमा आगलागी भएको हो। भारतबाट आएका एक साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको छ। ढुङेगै ढुङ्गाबाट बनेको सो मन्दिरमा रहेको…

भारतमा बन्धक दिदीबहिनीको उद्धार

परासी, ९ फागुन। भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको बिहीबार राति उद्धार गरिएको छ। छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको बिहीबार राति उद्धार गरिएको हो। पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको…

जुम्लामा महिलाहरुलाई नेतृत्व विकास तालिम

उपेन्द्र न्यौपाने/ जुम्ला, ९ फागुन। पेस नेपालद्वारा आयोजित दुईदिने नेतृत्व क्षमता बृद्धि तालिम महिलालाई दिइएको छ। दुर्गम बस्तिका महिलाहरुलाई क्षमता बृद्धि तालिम दिइएको हो। सिञ्जा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका किशोरीहरुलाई उक्त…

जुम्लामा हिमपातले जनजीवन प्रभावित

उपेन्द्र न्यौपाने/ जुम्ला, ९ फागुन। जुम्लामा शुक्रबार बिहानदेखि हिमपात भएको छ। यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो। लगातारको हिमपातले जनजीवन प्रभावित भएको छ। बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ।…

‘जनयुद्ध दिवस’ मनाउन संसद स्थगित

सुर्खेत। कर्णाली प्रदेशसभाको बिहीबारका लागि तय गरिएको संसद बैठक स्थगित भएको छ। नेकपाका सांसद ‘जनयुद्ध दिवस’का कार्यक्रममा सहभागी हुने भएपछि संसद बैठक सूचना टाँस गरेर स्थगित गरिएको हो। सभामुख राजबहादुर शाहीले बैठक सञ्चालनका लागि कोरम…

वाग्मती प्रदेशको भौतिक पूर्वाधार मन्त्रीमा रामेश्वर फुयाँल, शपथ ग्रहण आज

काठमाडौं। वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथ ग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।…

भरतपुर महानगरद्वारा मेट्रो प्लाजा निर्माणका लागि प्रस्ताव आव्हान

चितवन, २८ माघ । भरतपुर महानगरपालिकाद्वारा मेट्रो प्लाजा निर्माणको लागि प्रस्ताव आव्हान गरेको छ। भरतपुर महानगरपालिकाले लायन्सचोकस्थित पुरानो सब्जीमण्डी रहेको जग्गामा मेट्रो प्लाजा निर्माण गर्न रोकारवालाहरुसँग प्रस्ताव आव्हान गरेको महानगर…

जुम्लाका मेयर कान्तिकामाथि भ्रष्टाचारको आरोप

उपेन्द्र न्यौपाने/ जुम्ला, २८ माघ। जुम्ला जिल्लाको एकमात्र चन्दननाथ नगरपालिककाका प्रमूख कान्तिका सेजुवालमाथि अनियमितता तथा भ्रष्टाचार गरेको आरोप लगाएका छन्। कर्णाली प्रदेशकी एकमात्र महिला नगरप्रमूख सेजुवालमाथि उपप्रमूख अप्सरादेवी…

रंगशाला निर्माणमा पैसासँगै देशकै एकता उठेको छ : मेयर दाहाल

काठमाडौं, २८ माघ। भरतपुर महानगर प्रमूख रेनु दाहालले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पैसा मात्रै नभएर सिंगो देशकै भावना उठेको बताएकी छिन्। धुर्मुस सुन्तली फाउन्डेसनसँगको सहकार्यमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट…

चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा विद्यार्थी र शिक्षक सम्मानित

सिन्धुपाल्चोक, २७ माघ । चौतारा साँगाचोकगढी नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थी र शिक्षकहरुलाई नगदसहित सम्मान गरेको छ। सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिकाले सामुदायिक…

चौताराको सातौ नगरसभा सम्पन्न, यी हुन् महत्वपूर्ण निर्णय

सिन्धुपाल्चोक, २७ माघ ।  सिन्धुपाल्चोकको जेठो नगरपालिका चौतारा साँगाचोकगढी नगरपालिकाले सातौ नगरसभा सम्पन्न गरेको छ। नगरसभामा केही विद्येयक तथा कार्यक्रम संसोधन एवं रकमान्तरका कार्यक्रमहरु पेश गरिएको नगरपालिकाकी उपप्रमूख जानुका पराजुलीले…

प्रदेश ५ मा तीन दिने एक्स्पो आयोजना

केएल पीडित दाङ। प्रदेश ५ को सरकारले दोस्रो स्थापना दिवसको अवसरमा तीन दिन एक्स्पो आयोजना गर्ने भएको छ। प्रदेश ५ को दाङमा फागुन १० देखि १२ गतेसम्म एक्स्पो आयोजना गरिने भएको हो। एक्स्पो आयोजना गर्न आन्तरिक मामिला तथा कानून मन्त्रीको…

यी हुन् स्थानीय तहले खरिद गर्न पाउने औषधिहरु (सूचिसहित)

काडमाडौं, २७ माघ। देशभर ७ सय ५३ स्थानीय तह भए पनि ४ सय ६९ स्थानीय तहमा मात्रै अस्पताल पुगेको छ।स्थानीय तहले आफैं औषधि खरिद गर्न सक्ने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। गुणराज लोहनी बताए। स्थानीय तहलाई औषधि खरिदको…

नेपालमै नौलो कार्यक्रम : सुत्केरीलाई भेट्न पुगिन् उपमेयर आचार्य

अस्मिना पाण्डे/बुटवल, २७ माघ। आइतबार दिउँसोको झण्डै ४ बजेको थियो। बुटवल उपमहानगरपालिका उपप्रमूख गुमादेवी आचार्य वडा नम्बर १४ मा रहेको सेमलार स्वास्थ्य चौकीमा पुगिन्। त्यहाँ सुत्केरी हुन् आएका महिलाहरु उपप्रमूखलाई देखेपछि हर्षित देखिन्थे।…

नन्दरामले विद्यालयका लागि सर्वस्व सुम्पिए

काठमाडौ । थाप्लोमा किस्पाङ पोखरी बोकेकाले उब्जाको संकट थिएन । आयस्ताले मात्रै गरिबी कहाँ पन्छाउँथ्यो र ? शिक्षाको पहारिलो घाम नलागेसम्म किस्पाङको आङको ठिही कहाँ हट्थ्यो र सजिलै ।पश्चिमोत्तर नुवाकोट, काहुले किस्पाङ गाउँपालिका–३० को अवस्था २०…

नेपालका चार विद्यार्थी दक्षिण अष्ट्रेलियाको एडिलेडका एम्बेसेडर

काठमाडौं, २७ माघ । स्टडी एडिलेड, एडिलेडलाई अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रुपमा प्रबर्धन गर्न दक्षिण अष्ट्रेलिया सरकारको एजेन्सीले एम्बेसेडर प्रोग्राम २०२० को विजेता घोषणा गरेको छ। मेरियट होटल, काठमाडौंमा आयोजित एक प्रिजेन्टेशन समारोहमा…

स्ववियु निर्वाचन एक महिना पछाडि सर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा स्ववियु निवार्चन एक महिना ढिलो हुने भएको छ । आउँदो फागुन १४ गतेका लागि तय गरिएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन झण्डै एक महिना पछाडि सर्ने भएको हो। निर्वाचनमा मुख्य भूमिका रहने…

खुला विश्वविद्यालयमा भर्ना खुल्याे

काठमाडौं, २७ माघ। घरमै बसेर पढिने खुल्ला विश्वविद्यालयले विभिन्न तहमा घरमै बसेर पढिने भर्ना खुलाएको छ।उसले एमफिलदेखि स्नातकोत्तर, पिजी डिप्लोमा, डिप्लोमासम्म भर्ना खुलाएको हो। नेपाल खुला विश्वविद्यालयमा सामाजिक शास्त्र तथा शिक्षा र…

‘स्ववियू निर्वाचन नहुने सम्भावना बढ्यो’

काठमाडौँ। स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) को निर्वाचन नहुने सम्भावना बढेर गएको छ। विद्यार्थी संगठनका अनुसार त्रिभुवन विश्वविद्यालय प्रशासनले तदारुकता नदेखाएकोले निर्वाचन नहुने सम्भावना बढेर गएको हो। उनीहरुले स्ववियू निर्वाचनको…

काठमाडौं विश्वविद्यालयमा शैक्षिक अन्तरक्रिया

काठमाडौं, २७ माघ। काठमाडौं विश्वविद्यालय प्राध्यापक संघद्वारा आयोजित ‘उच्च शिक्षा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमा काठमाडौं विश्वविद्यालयको स्थान र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौं विश्वविद्यालयको केन्द्रीय…

नेपालको एक इञ्च भूमि पनि कसैलाई छुन दिइन्नः खगराज अधिकारी

काठमाडौं, २६ माघ। पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा विद्यार्थी मेला २०२० सम्पन्न भएको छ। मेलाको समापन समारोहलाई सम्बोधन गर्दै पूर्वस्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारीले नेपालको एक इञ्च…

व्यवहारिक शिक्षा अहिलेको आवश्यकता

काठमाडौँ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि बाल विकाश तहमा परिर्वतन ल्याउन आवश्यक रहेको एक कार्यक्रममा सहभागिहरुले बताएका छन्। उनीहरुले शैक्षिक गुणस्तर सुधारका लागि गम्भीर समीक्षाको आवश्यकता औँल्याए। सामुदायिक विद्यालयको…

वर्तमान शिक्षाले बेरोजगारी मात्र बढायो : शिक्षामन्त्री पोखरेल

सर्लाही, २६ माघ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले वर्तमान शैक्षिक प्रणालीले मुलुकमा बेरोजगारी मात्रै बढाएको बताएका छन्। आइतबार सर्लाहीको हरिपुर नगरपालिका २, सानो जगतपुरमा रहेको आधारभूत विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्दै उनले…

थेसिस लेखनः शोधकार्यका लागि १० टिप्स

काठमाडौँ। वर्तमान समयमा अनुसन्धानात्मक सिकाई अपरिहार्य भइरहेको छ। तर कतिपय अवस्थामा विद्यार्थीको मन हुँदा हुँदै पनि आफ्नो शोधकार्य अर्थात् रिसर्च सुरु गरिहाल्ने आँट गर्न सक्दैनन्। समयको गतिसँगै अध्ययन अनुसन्धान फरक फरक विधि र प्रविधिको…

आजको मौसम: हल्का हिमपात र वर्षा हुने सम्भावना

काठमाडौँ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै र मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित वर्षाको सम्भावना रहेको छ । पश्चिम तथा मध्य क्षेत्रका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा र…

बाँस्कोटाले १०५ किलो सुन बराबरको कमिसन मागेछन् : महावीर पुन

काठमाडौं। नेपाली वैज्ञानिक महावीर पुनले ७० करोड रुपैंयाबाट १०५ किलो सुन्न आउने भन्दै पूर्व सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाको कमिसन सेटिङप्रति व्यंग हानेका छन्। बिहीबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै पूर्वमन्त्री…

मन्त्रीको न्युज छाप्न नमानेपछि ढुंगानाको राजीनामा

काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुस काण्डको समचार छाप्न नमानेपछि नयाँ पत्रिका दैनिकका पत्रकारले राजिनामा दिएका छन्। उनले नयाँ पत्रिकामा आर्थिक बिटमा रहेर कलम चलाउँदै आएका थिए। नयाँ पत्रिका दैनिकका पत्रकार…

चिनियाँ दूतावासको विज्ञप्ति निन्दनीयः महासंघ

काठमाडौं। नेपाल पत्रकार महासंघले ‘द काठमान्डू पोस्ट’मा प्रकाशित समाचारको विषयलाई लिएर चिनियाँ राजदूतावासद्वारा जारी विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको महास‌ंघको ठहर छ।…

चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

काठमाडौं। नेपाली एक निजी मिडियामा छापिएको लेखबारे नेपालका चिनियाँ राजदूतावासले जारी गरेको विज्ञप्तिप्रति सम्पादकहरुले आपत्ति जनाएका छन्। बुधबार १७ सम्पादकहरुले एक विज्ञप्ति जारी गर्दै दूतावासको विज्ञप्तिप्रति आपत्ति जनाएका हुन्। मंगलबारको…

पोलिथिनमुक्त वडा घोषणा

तिलोत्तमा, ७ फागुन। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नंं. ७ शुन्य पोलिथिन क्षेत्र घोषित भएको छ। योसँगै नगरपालिकाका १७ वटामध्ये ९ वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन्। नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाइयुक्त नगर बनाउने…

लोक गायक प्रकाश कटुवाल पक्राउ

काठमाडौं। लोक गायक प्रकाश कटुवाल तनहुँको डुम्म्रेबाट पक्राउ परेका छन्। कटुवाललाई सोमबार राति ज्यानमार्ने उद्योगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एसपी विनोद शिलवालले दिएको जानकारी अनुसार कटुलालले…

कोरोनाको त्रास हटाउन घरदैलो सिडिओ

भक्तपुर। कोरोना भाइरस (कोभिड–१९) बारे जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा खरिपाटी क्षेत्र आसपास घरदैलो अभियान सुरु गरिएको छ। कोरोना भाइरसको सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई…

सभापति देउवाद्वारा ज्ञवालीको निधनप्रति दुःख व्यक्त

काठमाडौं। नेपाली कांग्रेसका पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ। उनको उपचारका क्रममा ललितपुर अवस्थित अल्का अस्पतालमा निधन भएको हो। उनी केही समयदेखि अल्सर रोगबाट पीडित थिए। ज्ञवाली नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति…

राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकद शालिक निर्माण गरिने

थम्मन थापा बागलुङ। बगाले थापाहरूको बाहुल्यता रहेको गलकोट नगरपालिका ७ मल्ममा राष्ट्रिय विभूति अमरसिंह थापाको अर्धकदको शालिक निर्माण हुने भएको छ। आगामी चैत दोस्रो हप्ता गलकोटमा हुन लागेको राष्ट्रिय बगाले थापा सम्मेलनलाई लक्षित गरी शालिक…

विप्लवका दुई नेता पुनः पक्राउ

दाङ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई दाङ देउखुरी जिल्ला अदालतले धरौटीमा छोडे पनि पुनः प्रहरीले नियन्त्रणमा लिएको छ। रोल्पा इञ्चार्ज रोल्पा नगरपालिका २ का ५८ वर्षीय दलबहादुर खत्री र रुकुम जिल्ला…

ज्यान मार्ने उद्योगमा वडाध्यक्ष पक्राउ

सप्तरी। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका सप्तरीको राजविराज नगरपालिका–१५ का वडाध्यक्ष रामप्रसाद यादवलाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। यादवलाई व्यक्ति हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब…

छोरीलाई बन्धक बनाउने बाबु पक्राउ

वीरगञ्ज। आफ्नै छोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा एक जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। १३ वर्षीया छोरीलाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा पर्साको पोखरिया नगरपालिकाका ४० वर्षीय बाबुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।…

विप्लव नेकपाका केन्द्रीय नेता पक्राउ

काठमाडौं। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय जनसम्पर्क मञ्चका कोषाध्यक्ष अर्जुन कटुवाल पक्राउ परेका छन्। उनलाई प्रहरीको विशेष व्युरोको टोलीले आज कलङ्कीबाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले चन्दा…

एसएसपी राणाको पाँच दिन म्याद थप

काठमाडौं। यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका निलम्बित एसएसपी सौरभ राणालाई सोमबार अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ। प्रहरीले अदालतमा १० दिनको म्याद थप गर्न माग गरेको थियो। जिल्ला न्यायाधीश मणिराम…

लागू औषधसहित दुई पक्राउ

रमेश भुसाल\ पश्चिम नवलपरासी, १९ माघ। पश्चिम नवलपरासीमा कटुवा पेस्तोल र लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ग्एछघख् द्दछण्ण् नम्वरको मोटरासाइकलमा सवार भारत महारागञ्जका नासिन अलि र धर्मेन्द्र गौड रहेका छन्।…

एसएसपी राणा पक्राउ

काठमाडौं, १८ माघ। वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) सौरभ राणा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी यज्ञबिनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेको नेतृत्व टोलीले उनलाई शनिबार पक्राउ गरेको हो।…

नेपाल प्रहरीका एसएसपी राणा निलम्बित

काठमाडौं, १७ माघ। एसएसपी शौरभ शमसेर राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो।  यौन हिंसाको उजुरी परेपछि एसएसपी शौरभ शमसेर राणालाई गृह मन्त्रालयले निलम्बन गरेको हो। उनी संघीय प्रहरी इकाई कार्यालय सुनसरीमा कार्यरत रहेका थिए। पदमै रहँदा उनले…

स्वर्ण जयन्तीको रकममा लाखौं भ्रष्टाचार

स्याङ्जा , १७ माघ। श्री प्रद्युम्न पनेरु माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको पाइएको छ। स्याङ्जा जिल्लाको आँधीखोला गाँउपालिका वडा नम्बर ५ रगेठाँटीमा रहेको प्रद्युम्न पनेरु माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको पाइएको हो। २०७५ चैत्र…

रौतहटमा प्रहरी र भारतीय समूहबीच गोली हानाहान

रौतहट। प्रहरी र भारतीय समूहबीच रौतहटमा गोली हानाहान भएको छ। मंगलबार राती साढे १२ बजे रौतहटको इशनाथ नगरपालिका १ बन्जराटोल नजिकैको बकैयानदी किनारमा भारतीय समूह र प्रहरीबीच गोली हानाहान भएको हो । गोली लागेर एकजना भारतीय नागरिक घाइते भएका छन्।…

नेताहरुको मानवता हराएछ:चीनको वुहानका त्रसित नेपाली

काठमाडौं । चीनको वुहानका नेपाली त्रसित भएका छन् । कोरोना भाइरस संक्रमणका कारण चीनको वुहानमा एक अमेरिकीको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली थप त्रसित बनेका हुन्। नेताहरुको मानवता हराएको विद्यार्थीले बताएका छन् ।अन्य मुलुकका नागरिकलाई सरकारले…

चीनमा सात सयले कोरनाको कारण ज्यान गयो

काठमाण्डौ । चीनमा कोरोना भाइरसका कारण सात सय सत्र जनाले ज्यान गुमाउन पुगेका छन्। चीन सरकारले पछिल्लो पटक सो तथ्याङ्क सार्वजनिक गरेको हो । चीनमा मात्रै एकतीस हजार दुई सय जनामा कोरोनाको संक्रमण देखिएको चीन सकारले जनाएको छ । अहिलेसम्म चीन…

 कोरोनाको पहिलोपटक जानकारी दिने डाक्टर रहेनन्

ठमाडौं । चीनमा पहिलो पटक कोरोना भाइरसको बारेमा जनचेतना फैलाउने डाक्टर ली वेनलियांगको निधन भएको छ । वेनलियांगको बिहिबार कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।उनी वुहान सेन्ट्रल हस्पिटलमा काम गर्ने क्रममा कोरोना भाइरसको संक्रमित भएको थिए…

रञ्जित तामाङ अस्पताल भर्ना

काठमाडौं, २३ माघ। अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ नर्भिक अस्पताल भर्ना भएका छन्।अचानक बिरामी परेपछि तामाङ नर्भिक अस्पताल भर्ना भएका हुन्। बुधबार राति ११ बजे ब्लडप्रेसर कम भएपछि आफ्नै निवासमा तामाङ बेहोस भएका थिए। बेहोस भएका तामाङलाई…

भाइरल प्रभावित क्षेत्रका ५ सय २२ बिरामीको उपचार

राजेन्द्र बिक\ बाजुरा, २३ माघ। जिल्लाको हिमाली गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकामा फैलिएको भाइरल ५ सय २२ जना बिरामीको उपचार भएको छ। बुधबार र बिहीबार गरी ५ सय २२ जनाको उपचार गरिएको जिल्ला प्रसासन कार्यालय बाजुराले जनाएको छ।…

बाजुरामा भाइरल ज्वरोले दुई जनाको ज्यान गयो

बाजुरा : जिल्लाको पूर्वी उत्तरी भेगमा रहेको स्वामीकार्तिक गाउँपालिकामा भाइरल ज्वरोले दुईजनाको मृत्यु भएको छ । भाइरल ज्वरोले मृत्यु हुनेमा सोही गाउँपालिका १ साप्पाटाको जोरुमा ५५ वर्षीया मिमा कडारा र ७० वर्षीय दलबहादुर रावल रहेको प्रहरीले…

पाताभारमा एकदिने निशूल्क आँखा तथा कान उपचार शिविर सम्पन्न

बर्दिया, २२ माघ। ब्रिनोज सामुदायिक कान उपचार केन्द्र गुलरियाद्वारा गेरुवा गाउँपालिका वडा नम्बर दुई पाताभारमा एकदिने निशूल्क आँखा तथा कान उपचार शिविर कार्यक्रम गरेको छ। उक्त शिविर नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान गौशाला…

चीनमा रहेका सबै नेपाली सुरक्षित छन् : राजदूत होउ

काठमाडौं, २२ माघ। चीनले विभिन्न सहरमा रहेका नेपालीमा कोरोना भाइरस संक्रमण नभएको जनाएको छ। चिनियाँ राजदूत होउ यान्छीले नेपाली सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘हुपे प्रान्त, सहरका अधिकारी र सम्बन्धित विश्वविद्यालयले…

चिनीले निम्त्याउने १० समस्या

एजेन्सी। अमेरिकाको आहार सम्बन्धी दिशानिर्देश सल्लाहकार समितिले ‘चिनी’ स्वास्थ्य चिन्ताको विषय बनेको बताएको छ। हामीले खाने हरेक खानेकुरामा चिनी केही न केही रुपमा प्रयोग भएको हुन्छ, ‘बिहानको चियादेखि बेलुकाको डेजर्टसम्म। अझ अमेरिका लगायत…

कोरोना भाइरस सङ्क्रमणबाट कसरी बच्न सकिन्छ ?

काठमाडौं । विश्वभरका विभिन्न मुलुकमा नोभेल कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। विश्वका विभिन्न देशले उच्च सतर्कता अपनाएका छन्। नेपालमा पनि हेल्प डेस्क स्थापना गरेर सावधानी अपनाइएको छ । चिकित्सकले व्यक्ति आफैँले सावधानी अपनाउँदा कोरोनाको…