कङ्गोमा विद्रोहीको आक्रमण,१६ जनाको मृत्यु, आठ जना घाइते

https://lokpati.com/wp-content/uploads/2018/09/lokpati.jpg
लाेकपाटी न्यूज
0 Shares

बेनी, कङ्गो, ७ असोज । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको अशान्त पूर्वी क्षेत्रको बेनी गाउँमा विद्रोहीले शनिबार राति गरेको आक्रमणमा १६ जनाको मृत्यु भएको छ ।

स्थानीय अस्पतालका चिकित्सकका अनुसार चार जना सैनिक वा विद्रोही सहित अरु १२ जना सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठ जना घाइते भएका छन् ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्