खाडी मुलूकका मुद्राको दर ह्वात्तै बढ्यो (हेर्नुस् सूचि)

ringette
लाेकपाटी न्यूज
0 Shares

असोज ९, काठमाडौं । सोमबारको तुलनामा मंगलबार रियाल, दिराम, रिङ्गेट लगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैंयाँ ९१ पैसा र बिक्रीदर ३१ रुपैंयाँ ०७ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैंयाँ ८४ र बिक्रिदर ३२ रुपैंयाँ छ । युएई दिराम एकको खरिददर ३१ रुपैंयाँ ५६ पैसा र बिक्रीदर ३१ रुपैंयाँ ७२ पैसा तोकेको छ ।294388c0032749555e01fb5717bc1bf31537856582

मलेसियन रिङ्गेट एकको खरिददर २८ रुपैंयाँ ०७ पैसा र बिक्रीदर २८ रुपैंयाँ २२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैंयाँ ३८ र बिक्रीदर १० रुपैंयाँ ४३ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ८३ रुपैंयाँ छ भने बिक्रीदर ३ सय ८४ रुपैंयाँ ९९ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ७ रुपैंयाँ ४७ पैसा र बिक्रीदर ३ सय ९ रुपैंयाँ ०६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्