क्यान्सर रोगमा अनुसन्धान गर्ने जोडीलाई यो वर्षको नोबल पुरस्कार

Novel Prize winner
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ असोज । यस वर्षको नोबल पुरस्कार अमेरिकी नागरिक जेम्स एलिसन र जापानी नागरिक तासुकु होन्जोले पाएका छन् ।

नोबेल पुरस्कार कमिटिले सार्वजनिक गरेको सूचना अनुसार, दुबैलाई क्यान्सर रोगको उपचारमा सघन अनुसन्धान गरेर नयाँ धारणा पत्ता लगाएवापत दिइएको हो ।

कमिटिका अनुसार, पुरस्कार प्राप्त दुबैले शरीरको रोग प्रतिरोधात्मक क्षमताले क्यान्सरका कोषहरुमाथि आक्रमण गर्ने नयाँ पद्दतीका बारेमा अनुसन्धान गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्