डा. सिके राउत पक्राउ

Ck raut
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ भदौ। स्वतन्त्र मधेसको वकालत गर्दै आएका डा. सिके राउत पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, रौतहटले उनलाई पक्राउ गरेको हो ।

स्वतन्त्र मधेशको मुद्दा उठाउँदै आएका राउतलाई प्रहरीले उच्च निगरानीमा राखेको थियो । संविधान दिवसका दिन राउतले जनकपुरको कोणसभालाई सम्बोधन गरेका थिए ।

१ घण्टाअघि फेसबुक लाइभ दिएर कार्यक्रम गर्न नसकेको भन्दै प्रहरीको आलोचना भएको थियो। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष योजनामा जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई गिरफ्तार गरेको हो ।