
0
Shares
२१ असोज, काठमाडौं । निर्मला पन्त हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक भएको छ ।
कारागार व्यवस्थापन विभागका प्रमुख सह-सचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्च स्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो ।
गृहप्रवक्ता सह-सचिव रामकृष्ण सुवेदीले अनलाइनखबरसँग कुरा गर्दै अाइतबार साँझ गृहको वेवसाइटमार्फत प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिए । यसअघि समितिको प्रतिवेदन गृहमै गुपचुप बनाइएको भन्दै गृहमन्त्रालयको अालोचना भएको थियो ।