
0
Shares
काठमाडौं, २३ असोज । घर नजिकैको विद्युत पोल ढल्दा ट्रान्सफर्मरले किच्दा मंगलबार चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ ।
गम्भिर घाइते उनको बी एन्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कलाकार बोगटी टिकाथली स्थित घर नजिकैको रुख काट्ने क्रममा ट्रान्सफर्मर जोडीएको पोल ढलेको थियो ।
गम्भिर घाइते बोगटीलाई तत्काल अस्पताल पुयाृएको केही समयमा नै डाक्टरले मृत घोषित गरेका थिए ।
TagsRamkeshar Bogati