प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भण्डारी

Indra Bhandari
लाेकपाटी न्यूज

काठमाडौं, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् ।

भण्डारी तत्कालीन नेकपा (एमाले) मेचीकाठमाडौं सम्पर्क कमिटीका अध्यक्ष छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिए ।

भण्डारी प्रधानमन्त्री ओलीको सबै पाटोबारे जानकार मानिन्छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्