आज डलरको मूल्य कति छ ? (विनिमयरदरसहित)

Foreign currency
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १२ मंसिर । बुधबार डलरको खरिदद ११२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ११३ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै एक युरोको खरिददर १२७ रुपैयाँ ८४ पैसा छ भने बिक्रीदर १२८ रुपैयाँ ५२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै एक कतारी रियालको खरिददर ३१ रुपैयाँ एक पैसा छ भने बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्तो छ आजको विदेशी विनिमयदरको अवस्था :

exchange rate

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्