मन्दिरा बेदीको तस्वीरले गर्मायो सामाजिक सञ्जाल

MANDIRA 2
लाेकपाटी न्यूज
0 Shares

एजेन्सी । बलिउडकी हट अभिनेत्री मन्दिरा बेदी फिटनेसका कारण प्राय: चर्चामा रहन्छिन् । उनले आफ्नो फिट अवतार सामाजिक सञ्जालमा पोस्ट्याउने गरेकी छन् । त्यस्तै हालै उनले इंस्टाग्राममा अपलोड गरेको तस्वीरहरुले मानिसहरुको ध्यान तानेको छ ।


मन्दिराले आफ्नो फिटनेस लुक आफ्नो नियमित वर्कआउटको कारण मिलेको बताएकी छन् । मन्दिराको इंस्टाग्राममा नजर डुलाए यस्ता कयौं फोटो भेट्न सक्छौं जहाँ उनले जिममा वर्कआउट गरिरहेको देखिन्छ ।

उनी सामाजिक सञ्जालमा निकै नै सक्रिय रहने गर्छिन् । उनले अपलोड गरेको तस्वीरले सामाजिक सञ्जालको तापक्रम नै बढाएको अनुभूत गराउँछ ।Mandira03

उमेरले उनी ४६ वर्षकी भइन् । तर, फिटनेस भने भर्खर २० कटेको जस्तो देखिन्छ ।

 

View this post on Instagram

 

Standing around in gym clothes.. trying my best to pose like a lady! 👊🏼 . . . Makeup: @im__sal

A post shared by Mandira Bedi (@mandirabedi) on

mandira bedi

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्