बढ्यो सुनको भाउ, कतिले हुँदैछ कारोबार ?

Gold
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २० मंसिर । बिहीबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँका किनबेच भइरहेको छ ।

आज चाँदीको भाउमा कुनै पनि घटबढ भएको छैन । चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भइहरेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्