कति छ आज डलरको भाउ ? (विनिमयदरसहित)

Foreign currency
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ५ पुस । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी विनिमयदरका अनुसार एक अमेरिकी डलरको खरिददर रु. ११२ रहेको छ भने बिक्रीदर रु. ११२.९५ रहेको छ । त्यस्तै १० जापानिज यनको खरिददर रु. १० नै रहेको छ भने बिक्रीदर रु. १०.०५ रहेको छ ।

यस्तो छ आजको विदेशी विनिमयदरको अवस्था :

Exchange rate-1

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्