बलिउड अभिनेत्री ईशाको ‘बोल्डनेस’ यसरी पोखियो

Isha Gupta
लाेकपाटी न्यूज

एजेन्सी । बलिउडमा आफ्नो बोल्डनेसमार्फत चर्चामा आएकी अभिनेत्री हुन् ईशा गुप्ता । उनी आफ्नो हट अवतारका लागि परिचित छिन् । ईशा प्राय: आफ्नो हट फोटोशूट र फिल्मका कारण खबर बन्छिन् । सामाजिक सञ्जालमा ईशा निकै सक्रिय रहने गर्छिन् । उनले सामाजिक सञ्जालमा धेरै पटक हट फोटो अपलोड गरेकी छन् ।

Isha Gupta02

तर, यसपटक ईशाले सबै हद नाघेकी छन् । उनले इंस्टाग्राममा टपलेस फोटो अपलोड गरेकी छन् । गुप्ताको उक्त फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनको तस्बिरले सोसल मिडियाको पारो चढेको छ । बलिउड अभिनेत्री ईशा गुप्ता २००७ मा मिस इन्डिया इन्टरनेशनल बनेकी थिइन् । त्यसपछि उनी बलिउडमा जमिन् ।

Isha Gupta03

स्मरण रहोस्, यसअघि ईशा हट फोटोशूटका कारण ट्रोलको शिकार भएकी थिइन् । जसपछि उनले एक स्पष्टिकरण दिँदै आफूले ट्रोललाई महत्व दिने नगरेको बताएकी थिइन् । यसअघि ईशा फिल्म ‘बादशाहो’मा देखिएकी थिइन् ।

ईशा गुप्ताले सन् २००२ मा फिल्म ‘जन्नत २’बाट बलिउडमा पाइला चालेकी थिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्