Spread the love
  •  
  •  
  •  
  •  
  •  

यस्तो छ नेपाली कांग्रेसको संशोधित विधान (पूर्णपाठ)

0

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसको महासमिति बैठकले पार्टीको विधानलाई संशोधन गरेको छ । कांग्रेसको शीर्ष नेतृत्वमा सहमति जुटेपछि विधानले अन्तिम रुप पाएको हो ।

संशोधित विधानमा १३ पदाधिकारीको व्यवस्था गरिएको छ । विधानमा ८५ सदस्यीय केन्द्रीय समितिलाई बढाइएको छ । कांग्रेसले विधानलाई प्रादेशिक संरचनाअनुकूल परिमार्जन गरेको छ ।

संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले तयार गरेको प्रतिवेदनमा यसअघि गत मङ्सिर १३ देखि २२ गतेसम्म सम्पन्न पार्टी केन्द्रीय कार्यसमितिमा छलफल भएको थियो ।

यसअघि विधान मस्यौदामा सहमति हुन नसक्दा मङ्सिर २९ देखि पुस ३ गतेसम्म निर्धारित महासमिति बैठक पनि लम्बिएको छ । यस्तो छ कांग्रेसको संशोधित विधान, पूर्णपाठ ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
You might also like
Comments
Loading...