त्रिभुवन विश्वविद्यालयले माग्यो ७ सय बढी कर्मचारी (विज्ञापनसहित)

tu-seba-aayog
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। त्रिभुवन विश्वविद्यालयमा ७ सयभन्दा बढी पदमा विज्ञापन खुलेको छ। त्रिवि सेवा आयोगले खुल्ला तथा समावेदी प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि आइतबार विज्ञापन प्रकाशित गरेको हो।

उपप्रशासक, शाखा अधिकृत, लेखा अधिकृत, स्टाफ नर्स, बुक बाइन्डरसम्मका पदमा विज्ञापन खुलेको छ। सबैभन्दा बढी ७७ जना स्टाफ नर्स माग गरिएको छ।

यसैगरी ५१ जना कार्यालय सहायक, ४३ जना मुख्य कार्यालय सहायक, ४० जना शाखा अधिकृत, २६ जना पुस्तकालय अधिकृत, २१ जना मुख्य लेखा सहायक र १५ जना लेखा अधिकृत पदमा विज्ञापन प्रकाशित भएको छ।

विज्ञापन हेर्नुहोस्ः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्