- 2.1KShares
सुनसरी। धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेकपाका जीवन सुवेदी विजयी भएका छन्। नेकपाका सुवेदीले एक मतको अन्तरले विजयी भएका हुन्।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। त्यस्तै नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन्।