- 55Shares
काठमाडौं। १३ औं सागमा नेपालले चार स्वर्ण जितेको छ।
नेपालले करातेको महिला टिमको कातातर्फ स्वर्ण जितको छ। महिला कातामा नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गरेको हो।
त्यस्तै पुरुष एकलमा मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए भने तेक्वान्दोमा कमल श्रेष्ठ र ट्रायथलनमा सोनी गुरुङले स्वर्ण जितेका थिए।
यससँगै नेपालको स्वर्ण पदकको संख्या ४ पुगेको छ।