दियाे बल्ने अनाैठाे झरना

jharna
लाेकपाटी न्यूज
0 Shares

१४ चैत। दुनियाँमा बिभिन्न किसीमका अनौठा घट्नाहरु भई नै रहेका हुन्छन। जुन साधरणतया हाम्रो वरिपरि हुने भन्दा केहि फरक हुन्छन्।

यस्तैमा अमेरीकाको न्युवर्कमा यस्तो एउटा झरना छ । जहाँ बर्ष भरीनै पानी झरिरहन्छ।
त्यतीमात्र नभई त्यो भन्दा पनि अनौठो त के छ भने त्यस झरनाको भित्री भागमा लगातार दियो बलिरहन्छ।

त्यस झरना न्युओर्कको चेस्टनट रिज काउन्टी पार्कमा रहेको छ। त्यहाँका  यसलाई दैवीक चमत्कारको रुपमा मान्छन।

त्यस स्थानमा लगातार बलिरहेको बत्तिको बारेमा बिभिन्न वैज्ञानिकहरुले समय समयमा खोज गरिरहेका छन्। त्यहाँ केहि वर्ष अगाडि भारतिय बैज्ञानिकहरुले पनि अनुसन्धान गरेका थिए। खोजको क्रममा वैज्ञानिकहरुले जुन पहाड हुदै ती झरना बगेको थियो।

वैज्ञानिकका अनुसार २०औं सताब्दीको शुरुवातमा कसैले त्यहाँ आगो लगाई दिएको हुन सक्छ। जुन अहिलेसम्म बलिरहेको छ। यसलाई लिएर पनि वैज्ञानिकहरु यहि प्रसंगमा एकमत भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्