चिन, २८ चैत। चिनमा यस्तो ठाँउ छ। जहाँ रुखमा फलफुल तथा फुल नभई चराहरु फल्छन्। त्यस्तै अनौठा खालका प्रकृतिको बारेमा तपाईहरुलाई सुनाउन अनि देखाउन गईरहेका छौंं।
जुन अनौठो रहेको छ। बिशेष गरि रुखमा फलफुल तथा फुलहरु फुलेका तथा फलेका देख्छौं। म्यागनोलिया नामक रुखमा फुलको कोपीला फक्रिन थाल्दछ त्यो ठ्याक्कै चरा जस्तो देखिन्छ।
साधरण तया रुखमा हेर्दा त्यहाँ चराहरु नै झुम्मिरहेका छन् जस्तो देखिन्छ। दुनियामा तपाईहरुले अनौठा खालको प्रकृतिका देनहरु त देखि नै रहनु भएको होला।तर,निक्कै मिठो बास्नादार र सुन्दर ति फुल बसन्त ऋतुमा फ्ल्ने गर्छन।