पढ्नुहोस्, तपाईको आजको राशिफल

rasifal
लाेकपाटी न्यूज

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)स्वास्थ्यमा स्मस्या आउँदा धन खर्च हुनेछ। मुद्धा मामिला लाग्न सक्छ। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आँटेको काम विग्रिएला।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ। वैदेशिक कार्य अघी बढ्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। मनोरञ्जनमा सहभागीता भइएला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ। जोश जाँगर वढ्नेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ। विशिष्ठ व्यक्तिको साथ पाईनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको अवसर मिल्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। श्रमको उचित मुल्याङ्कन हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। आर्थिक कारोवारमा मन्दी आउनेछ। आँटेको काम विग्रिएला। चोटपटकको भयछ सचेत रहनुहोला।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम वा रोजगार पाईनेछ। वोलीको भरमा कार्य सम्पादन हुनेछ। आँटेको र ताकेको कार्य पुरा होला। प्रेम प्रस्तावपनि आउन सक्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक तथा समाजसेवामा मनलाग्नेछ। महिला मित्रबाट विशेष सहयोग मिल्नेछ। स्वादिष्ट भोजन पाईनेछ। दैनिक कार्यमा प्रगती हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ। चिताएको कामले तीव्रता लिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। राजनीति अधिकारमा सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। चोटपटकको भयछ सचेत रहनुहोला। महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला। मनमा दुविधा उत्पन्न हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)अरुलाई प्रभावित पारेर काम बन्नेछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। नयाँ काम वा रोजगार पाईनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्नेछ। फलदायी यात्रा हुनेछ। साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्