नेकपाकाे एकता : चन्द्रागिरीमा ओली-प्रचण्डबीच के भयाे सहमति ?

oli and prachanda
लाेकपाटी न्यूज

काठमाडौं,  ३० चैत। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ९ अगावै एकता टुंग्याउने सहमति गरेका छन्। त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन्।

जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने सहमति गरेका हुन्।

बिहीबार चन्द्रागिरि पुगेका ओली(दाहाल शुक्रबार दिउँसो काठमाडौं झरेका थिए। (आजको कान्तिपुर दैनिकमा समाचार छ)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्