अन्तरिक्षमा नेपालको पहिलो भू-उपग्रह प्रक्षेपण, (भिडियोसहित)

nepali bhuwupagra
लाेकपाटी न्यूज

काठमाडौं, ५ बैशाख । नेपालले आफनो पहिलो भू-उपग्रहअन्तरिक्षमा प्रक्षेपण गरेको छ। नेपाली स्याट १ नाम दिईएको उक्त भू-उपग्रहअमेरिकी समय अनुसार अपरान्ह ४ बजेर ४६ मिनेट जाँदा भर्जि्नियास्थित नासा हेडक्वाटरबाटप्रक्षेपण गरिएको हो।

भू(उपग्रह प्रक्षेपण लाइभ भिडियो समेत नासाले तयार पारेको छ। जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी (क्यूटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत उक्त भू(उपग्रह निर्माण गरेका हुन्।

उक्त भू-उपग्रहमा नेपाली झण्डा र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टको लोगो सहित आभाष र हरि लेखिएको छ। भू-उपग्रह अन्तरिक्षमा पुगेर एक महिना रहेपछि नेपाली आकासमा फर्काइने उल्लेख छ। त्यही भू-उपग्रह नेपालको पहिलो भू-उपग्रह हुनेछ।

LIVE ROCKET LAUNCH! We’re sending 7,600 pounds of research, supplies and hardware to the crew members living and working on the International Space Station! Tune in to watch the the launch of Northrop Grumman Corporation’s #Antares rocket carrying the Cygnus spacecraft that the company named in honor of astronaut Roger Chaffee who was selected to fly on the first manned mission of the Apollo program in 1967. Liftoff is scheduled for 4:46 p.m. EDT from NASA's Wallops Flight Facility in Virginia.

Posted by NASA – National Aeronautics and Space Administration on Wednesday, April 17, 2019

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्