विमानस्थलको महाप्रवन्धकमा सुरेशमान सिंह

0

काठमाडौं, १७ असोज। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रवन्धकको जिम्मेवारी सुरेशमान सिंहलाई दिइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा तानेको हो।

Comments
Loading...
You might also like