म्युजिक नेपालका म्यानेजर थापा पक्राउ

music-nepal
लाेकपाटी न्यूज

काठमाडौं, २९ वैशाख । म्युजिक नेपालका म्यानेजर उत्तम थापा पक्राउ परेका छन् । प्रतिलिपि अधिकारी सम्बन्धी उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जनाइएकाे छ।

काठमाडौं प्रहरी परिसर टेकुको टोलीले थापालाई आइतबार दिउँसो पक्राउ गरेकाे हाे। प्रहरीले पक्राउ परेकाे थापामाथि कारवाही प्रक्रिया अगाडि बढाएको छ।

काठमाडौं प्रहरी परिसर टेकुका प्रमूख एसएसपी उत्तमराज सुवेदीले उनलाई पक्राउ गरेको जानकारी दिँदै थापामाथि थप अनुसन्धान भइरहेको जनाएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्