अर्थमन्त्रीज्यू, एउटा बाटाे राेज्नुहाेस् : प्रदीप गिरि

Pradip-Giri_0H5CShHHcZ-800x445
लाेकपाटी न्यूज

काठमाडाैं, ३१ वैशाख । प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले अर्थमन्त्री युवराज खतिवडालाई एउटा बाटो रोज्न आग्रह गरेका छन्।

आर्थिक वृद्धिदर र समानता तथा सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै सांसद गिरिले अर्थमन्त्री खतिवडालाई एउटा बाटो रोज्न आग्रह गरेका हुन्।

बजेटबारे मंगलबार प्रतिनिधिसभामा छलफलमा भाग लिएका गिरिले भने, ‘वृद्धिदर र उच्च समानता तथा सामाजिक न्याय सँगसँगै जान सक्दैन, प्राथमिकता स्पष्ट गरेर एउटा बाटो रोज्नुस्।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्