पेरुमा ८ म्याग्निच्युडको भूकम्प

earthquake
लाेकपाटी न्यूज

काठमाडौं, १२ जेठ । उत्तरी पेरुमा ८ म्याग्निच्युडको भूकम्प गएको छ। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो ।

केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो। प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट सुनामीको खतरा रहेको छैन।

स्थानीयहरुले राजधानी लिमासम्म भूकम्पको धक्का महसुस गरिएको बताएका छन्।क्षतिबारे विस्तृत विवरण आएको छैन। एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्