घट्यो आज डलरको मूल्य, विनिमयदर कति ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, १४ जेठ। नेपाल राष्ट्र बैंकले (जेठ १४) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैंयाँ ९० पैसा तोकेको छ। यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५० पैसा रहेको छ।

हिजो (जेठ १३) गते डलको मूल्य खरिद मूल्य ११० रुपैयाँ ९५ पैसा तोकेको छ। यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५५ पैसा रहेको थियो।एक युरोको खरिददर १२४ रुपैंयाँ १६ पैसा छ भने बिक्रिदर १२४ रुपैंयाँ ८३ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ७५ पैसा र बिक्रिदर १४१ रुपैंयाँ ५२ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैंयाँ १३ पैसा छ भने बिक्रिदर १० रुपैंयाँ १८ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैंयाँ ४६ पैसा र बिक्रिदर ३० रुपैयाँ ६२ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३६६ रुपैंयाँ ४३ पैसा रहेको छ ।

ny_oPwu4NwOhU

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्