नयाँ बजेट : सुनचाँदी बैंकमा निक्षेपको रुपमा राख्न पाइने

Gold01
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले सुनचाँदीलाई पनि बैंकमा निक्षेपको रुपमा राख्न पाइने नियम बनाएको छ । आज नयाँ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्ताे नियम घोषणा गरेका हुन् ।

वित्तिय पहुँच अभिबृद्धि, ठूला बैंकलाई पनि एक आपसमा गाभ्न प्रोत्साहन गर्ने नीति बजेटले लिएको छ । एक वर्षभित्र सबै बालिग नेपालीको बैंक खाता खोल्ने नीति बजेटले लिएको छ ।

अबदेखि सुन र चाँदीलाई बैंकमा निक्षेपका रुपमा जम्मा गर्न सकिने व्यवस्था भएको छ  ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्