बजेट अनुसार कति बढ्यो प्रहरीको तलब ? (सूचीसहित)

Nepal police
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ जेठ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रसेवक (सरकारी) कर्मचारीको तलब १८ देखि २० प्रतिशतले वृद्धि गरेको छ।

सरकारले राजपत्रअनंकित श्रेणीका कर्मचारीको २० र राजपत्रांकित श्रेणीका कर्मचारीको १८ प्रतिशत तलब बढाइने घोषणा गरेको हो। आगामी आर्थिक वर्ष (साउन)देखि लागू हुने गरी सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारी (निजामति, सेना, प्रहरी, शिक्षक) लगायतको तलब बढाएको हो। सरकारले बढाएको तलबअनुसार नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पनि तलब बढेको छ।

नेपाल प्रहरीका प्रहरी कर्मचारीको निम्नानुसार तलब बढेको छ। नेपाल प्रहरीमा यस्तो छ बढेको तलब (यसमा ग्रेड, महंगी भत्ता तथा दुर्गम भत्ता र पोषाक तथा रासन भत्ता) जोडिएको छैन।

police_salary-

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्