नाकाबन्दीका डिजाइनर माेदीका शक्तिशाली मन्त्री

jaya shangkar
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालमा नेपालमा लगाएको नाकाबन्दीको डिजाइनर एस जयशंकर पनि मन्त्री भएका छन् ।

उनले क्याबिनेट मन्त्रीका रुपमा सपथ लिएका हुन् । जयशंकरलाई नेपालमा लगाएको नाकाबन्दीको डिजाइनर मध्येका एक मानिन्छ ।

२०७२ असोज ३ मा नयाँ संविधान जारी गर्नुपूर्व मोदीको विशेष दूतका रुपमा नेपाल आएका उनले संविधान जारी नगर्न दबाब समेत दिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्