न्यूजिल्याण्डमा गयाे शक्तिशाली भूकम्प

Earthquack
लाेकपाटी न्यूज

काठमाडाैं, १ असार । न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प गएकाे छ । न्यूजिल्याण्डकाे ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको हाे ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको हाे ।

भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भइनसकेकाे जनाइएकाे छ । –एजेन्सी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्