यस्तो छ आजको डलर भाउ, विनिमयदर कति ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, १७ असार । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार ९असार १७० एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ रुपैयाँ रहेको छ।

यस्तै युरो एकको खरिददर १२४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १२५ रुपैयाँ ५६, पाउण्ड एकको खरिददर १३९ रुपैयाँ १२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८८ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा रहेको छ। यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ९५ पैसा  र बिक्रीदर ३० रुपैयाँ १२ पैसा रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्