प्राज्ञिक विद्यार्थी परिषदकाे कार्यकारीणी बैठक सम्पन्न

लाेकपाटी न्यूज

सुनसरी, २८ असार । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशको कार्यकारीणी बैठक सुनसरीको इटहरीमा सम्पन्न भएको छ ।

हिजोबाट सुरू भएको बैठक आज सम्पन्न भएको छ । बैठकमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सगरमाथा प्रदेशले विगतमा गरेका कार्यको समिक्षा गर्दै आगामी योजनाहरू पारित गरेको छ ।

साथै आगामि चैतमा हुने आठौँ राष्टिय अधिवेशन सगरमाथा प्रदेशमा गर्ने केन्द्रसँग माग पनि गरेको सगरमाथा प्रदेशका मिडिया प्रमूख मोहन ढकालले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्