त्रिवि स्नातक तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित (नतिजासहित)

tu
लाेकपाटी न्यूज

काठमाडाैं, ३ साउन । त्रिभुवन विश्वविद्यालयले बिएससी सिएसआईटी तेस्रो सेमेस्टरको परीक्षा नतिजा प्रकाशित भएको छ।

त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान डीनको कार्यालय किर्तिपुरले तेस्रो सेमेस्टर २०७४ ब्याच नियमित तथा आंशिक तर्फको परीक्षा परिणाम प्रकाशित गरेको हो। परीक्षा चैत्र २०७५ महिनामा सञ्चालन भएको थियो।

नतिजा हेर्नुहाेस्

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्