Spread the love
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

युभेन्टस च्याम्पियन्स लिगको नकआउट चरणमा

0

काठमाडौं, २१ कात्तिक। इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा लोकोमोटिभ मस्कोलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका ड्युगलस कोस्टाले गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए। युभेन्टसको जितमा ड्युग्लास कोस्टा र आरोन राम्सीले गोल गरे। यता, मस्कोका लागि एलेक्सी मिरान्चुकले गोल गरे।

समूह डीमा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो। युभेन्टसले १६ मा स्थान बनाउन सफल भएको छ। मस्कोको मात्र ३ अंक रह्यो।

Spread the love
  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares
You might also like
Comments
Loading...