फेरि बढ्यो सुनको मूल्य, तोलाको कति ?

  • 46
    Shares
0

काठमाडौं,२१ कातिक। साताको पाँचौ दिन बिहीबार सुनको मूल्यमा बृद्धि भएको छ। आइतबारबाट निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार पुन: उकालो लागेको हो।

बिहीबार छापावाल सुन प्रतितोला ७० हजार छ सयमा कारोबार भैरहेको छ। त्यस्तै तेजाबी सुन ७० हजार तीन सयमा कारोबार भैरहेको छ। बुधवार छापावाल सुन प्रतितोला ७० हजार दुई सय, तेजावी सुन तोलाको ६९ हजार नौ सयमा कारोबार भएको थियो। बिहिबार चाँदी आठ सय ५० रुपैयामा कारोबार भैरहेको छ। बुधबार चाँदी प्रतितोला आठ सय ४५ मा कारोबार भएकाे थियो।

Comments
Loading...
You might also like