जापान राेजगारः N4 लेवलकाे भाषा पास हुनुपर्ने, तयारीका लागि कहाँ जाने ?

japan Tokiyo
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं । जापान राेजगारका लागि भाषा तथा सीप परीक्षाकाे मिति सार्वजनिक भइसकेकाे छ । जापान राेजगारीका लागि जान ईच्छुक कतिपयले भाषा परीक्षाकाे तयारीका लागि विभिन्न कक्षाहरु लिइरहेका छन्  भने कतिपयले लिने तयारी गरिरहेका छन् ।

यही कुरालाई मध्यनजर राख्दै बागबजारस्थित फ्युचर गाेल ल्याङ्ग्वेज कन्सल्टेन्सीले N5 लेवल सकेर बसेका र N4 लेवल पढ्ने सोच बनाएका विद्यार्थीका लागि छिट्टै N4 level का कक्षाहारु सञ्चालन गर्दैछ। जुन कक्षाहरु अति नै सुलभ, गुणस्तरीय रहने र नितान्त जापान रोजगारसँग सम्बन्धित रहने कन्सल्टेन्सीले बताएकाे छ ।

भाषा कक्षासँगै सिपमुलक शिक्षा र तालिमको पनि व्यवस्था गरेकाे कन्सल्टेन्सीले बताएकाे छ । नेपाल सरकारले जापान सरकारसँग केही महिना अगाडि गरेको सम्झौतामा जापान राेजगारीमा जानकाे लागि N4 level को भाषा परीक्षा पास पश्चात् सीप मुलक परिक्षा पास गर्नुपर्ने उल्लेख छ ।

जानकारीका लागि सम्पर्क गर्नुस्ः

Future Goal Language Consultancy

Bagbazar,Kathmandu, Ph.No. o1-4223095

mail : futuregoalconsultancy@gmail.com

contact : Suvash Basnet: 9860021884, Parbati Basnet :9860316629

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्