प्रिमियर लिगमा आज ६ खेल, को कोसँग खेल्दै ?

English-Primer-Leaguae
लाेकपाटी न्यूज

एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबारबाट शुरु भएको छ। प्रिमियर लिगको दोस्रो दिन आज शनिबार विभिन्न ६ खेल हुँदैछ। अघिल्लो संस्करणको प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले वेस्टह्यामसँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान थाल्नेछ। यस्तै टोटेनहम हस्टपरले घरेलु मैदानमा एस्टन भिल्लासँग खेल्दैछ ।

खेल तालिका
वेस्टह्यामविरुद्ध म्यानचेस्टर सिटी (साँझ ५ः१५ बजे)

बर्नमाउथविरुद्ध सेफ युनाइटेड (साँझ ७ः४५ बजे)

बर्नलीविरुद्ध साउथह्याम्पटन (साँझ ७ः४५ बजे)

क्रिस्टल प्यालेसविरुद्ध एभर्टन (साँझ ७ः४५ बजे)

वाटफोर्डविरुद्ध ब्राइटन (साँझ ७ः४५ बजे)

टोनहमविरुद्ध एस्टन भिल्ला (राति १०ः१५ बजे)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्