रवि लामिछानेकाे टर्चरले आत्महत्या गर्दैछु (भिडियाेसहित)

pudasaini
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं । चितवनमा आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि बोलेको भिडियो सार्वजनिक भएको छ ।

नेपाल आजको युट्युवमा सार्वजनिक भिडियोमा उनले आफ्नो मृत्युको कारण चर्चित सञ्चारकर्मी रवी लामिछाने, एक युवती र न्युज २४ टेलिभिजनकै एक कर्मचारी भएको बताएका छन् ।

सार्वजनिक भएकाे दिवंगत पुडाशैनी आफैंले बोलेको भिडियोमा पत्रकार लामिछानेले आफूलाई मर्न बाध्य पारेको आरोप लगाएका छन् ।

न्यूज ट्वान्टीफोर टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आएका पत्रकार लामिछानेमाथि उनका पूर्व सहकर्मी समेत रहेका दिवंगत पुडाशैनीले गम्भिर आरोप लगाएका हुन् ।

हेर्नुहोस् भिडियोः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्