यस्तो छ आजको डलर भाउ, विनिमयदर कति ?

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, ३ भदौ । नेपाल राष्ट्र बैंकका अनुसार आज (भदौ ३) एक अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ०० पैसा र बिक्रीदर ११४ रुपैयाँ ६० रुपैयाँ रहेको छ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५० पैसा र बिक्रीदर १२७ रुपैयाँ १७, पाउण्ड एकको खरिददर १३८रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७५ पैसा रहेको छ।

यसैगरी कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ। यस्तै युएई दिराम एकको खरिददर ३० रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ।

3

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्