Spread the love
  • 208
  •  
  •  
  •  
  •  
    208
    Shares

तीन ठूला नदीमा पानीजहाज सञ्चालनको तयारी

0

काठमाडौं, २२ कात्तिक। सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ।

पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भाव्यता अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने सरकारको तयारी छ।

यी नदीमा सरकारले यात्रु तथा मालबाहक जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न लागेको हो। यीमध्ये कतिपय नदीमा सानो आकारका स्टीमरलगायतका यातायात सञ्चालनमा छन्। -आजको कारोबार दैनिकबाट

Spread the love
  • 208
  •  
  •  
  •  
  •  
    208
    Shares
You might also like
Comments
Loading...