ट्रम्पलाई २० लाख डलर जरिवाना, यस्तो छ अभियोग

  • 34
    Shares
0

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलरको जरिवाना सुनाइएको छ।

न्यूयोर्कका एक न्यायाधीशले ट्रम्पलाई आफ्नो चैरिटी संस्थाको रकमको अवैध प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश सुनाएका हुन्।

उनीमाथि २०१६ को राष्ट्रपति चुनावमा चैरिटी संस्थाको रकम प्रयोग गरेको आरोप थियो।

Comments
Loading...
You might also like