आज सुनको मूल्य कति ?

  • 18
    Shares
0

काठमडौं, २२ कात्तिक। साताको अन्तिम दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। हिजो बिहिबार ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुन आज ७ सय रुपैंयाले घटेर ६९ हजार ९ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ६ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी ८ सय ३५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ। चाँदीको मूल्य तोलामा १५ रुपैंयाले घटेको हो।

Comments
Loading...
You might also like