पीडित परिवारमा आलम त्रासः ‘दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं’

Mohammad_aftab_alaam
लाेकपाटी न्यूज

काठमाडाैं। १२ वर्षअघिको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताब आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरु आफूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन् ।

एक साताअघि पक्राउ परेका आलम कानूनी कारबाहीबाट उम्किए आफूहरुको ज्यान जोखिममा पर्ने भन्दै उनीहरू त्रासले पिरोलिएका हुन् ।

राजपुर फरदहवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन् दबाब र धम्की सहेर न्यायका निम्ती लड्यौं । अब दोषी उम्के भने हामीले बाँच्न पाउँदैनौँ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्