कास्की–२ मा विद्या भट्टराई निश्चित

Biddya Bhattrai
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ८ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उमेद्वार घोषणा गरेको छ ।

पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि कास्की २ को सांसद पद रिक्त रहेको थियो। विद्या उनै दिवंगत रविन्द्रकी पत्नी हुन्।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले विद्याको मात्र नाम सिफारिस गर्ने घोषणा हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्