प्रियंकाको ‘द स्काई इज पिंक’को ट्रेलर कस्तो छ ?

0

लामो समयदेखि चर्चामा रहेको बलिउड अभिनेत्री प्रियंका चोपडा स्टारर ‘द स्काई इज पिंक’ सिनेमाको ट्रेलर सार्वजनिक भएको छ।

सिनेमामा प्रियंखाको साथमा फरहान अख्तर र हालै सिनेमाबाट संन्यासको घोषणा गरेकी जाहिरा वसीमको मुख्य भूमिका रहेको छ।

शोनाली बोस निर्देशित सिनेमा अक्टुबर ११ मा रिलिज हुँदैछ। यसै सिनेमाबाट लामो समयपछि प्रियंका बलिउड सिनेमामा फर्किएकी छिन्।

सिनेमा मोटिभेसनल स्कर आयशा चौधरीको जीन्दगीमा आधारित रहेको छ। आयशाको भूमिकामा जायराले अभिनय गरेकी छन्।

Comments
Loading...
You might also like