सशस्त्र प्रहरीले माग्यो स्वास्थ्यकर्मी (विज्ञापनसहित)

0

काठमाडौं, २५ भदौ । सशस्त्र प्रहरी बल नेपालले प्राविधिक समूह (स्वास्थ्य) तर्फ नायव उपरीक्षक (डिएसपी) को रिक्त पदमा दरखास्त आह्वान गरेको छ।

सशस्त्र प्रहरीले स्वास्थ्य तर्फको कार्डियोलोजी, न्युरोलोजी, न्युरोसर्जन, जनरल फिजिसियन, ईएनटी सर्जन र मेडिकल जेनरलिस्ट गरी ७ जना डिएसपी माग गरेको हो।

सशस्त्र प्रहरीले माग गरेको पदमा आवश्यक योग्यता पुगेको व्यक्तिले भदौ २५ देखि असोज २३ गतेसम्म दरखास्त पेश गर्न सक्नेछन्। इच्छुक व्यक्तिले सशस्त्र प्रहरी बल नेपालको काठमाडौं हलचोकस्थित कार्यालयमा दरखास्त बुझाउन सक्ने जनाइएको छ।

Comments
Loading...
You might also like