विप्लव नेकपाका ११ कार्यकर्ता पक्राउ

biplob
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ कात्तिक। नेत्रविक्रम चन्द विप्लव नेकपाका ११ कार्यकर्ता आज पक्राउ परेका छन्। भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भू-भाग समेटेको विरोधमा प्रदर्शन गर्नेक्रममा उनीहरुलाई आइतबार माइतीघरबाट प्रहरीले पक्राउ गरेको हो ।

उच्छृङ्खल गतिविधि गरेको आरोपमा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए। पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्