फेरि बढ्यो सुनको भाउ

  • 9
    Shares
0

काठमाडौं, २५ कात्तिक। सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। हिजो आईतबार ७१ हजार रुपैंयामा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैंयाले बढेर ७१ हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ भने, चाँदी प्रतितोला ८ सय ४५ रुपैंयामा कारोबार भैरहेको महासंघले जनाएको छ। चाँदी प्रतितोला ५ रुपैंयाले बढेको हो।

Comments
Loading...
You might also like